साफ यू–२० महिला : पहिलो हाफमा नेपाल अगाडि

नेपालभ्युज

साफ यू–२० महिला : पहिलो हाफमा नेपाल अगाडि

काठमाडौं। साफ यू–२० महिला फुटबल प्रतियोगिताको पहिलो हाफमा नेपालले भुटानमाथि अग्रता लिएको छ।

ढाकामा जारी खेलमा नेपालले पहिलो हाफमा २-० गोलअन्तरले अग्रता लिएको हो।

नेपालका लागि अमिशा कार्कीले २ गोल गरिन्।

अमिशाले खेलको १९औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। इन्ज्युरी समयमा अमिशाले नेपालको लागि दोस्रो गोल गरिन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved