साफ यू–२० च्याम्पियनसिप

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई ५० हजार रुपैँया पुरस्कार दिने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भएको थियो । अगस्ट...