काठमाडौं। साफ यू–१९ महिला च्याम्पियनसिपको लागि राष्ट्रिय टोली घोषणा गरिएको छ। बंगलादेशमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार १६ सदस्यीय टोली घोषणा गरेको हो। नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग माघ १९ गते (२ फेब्रुअरी) मा प्रतिस्पर्धा...