सानु ताम्राकार

अभिनेता सानु ताम्राकारको अन्त्येष्टि, कलाकार संघको झन्डा ओढाएर श्रद्धाञ्जली 

काठमाडौं। अभिनेता सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। चलचित्र कलाकार संघको झन्डा ओढाएर श्रद्धाञ्जली दिइयो। आइतबार बिहानदेखि उनको शवलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो । ताम्राकारको पार्थिव शरीरमा कलाकार, आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिए। चलचित्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved