साझेदार

अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : सी

सान फ्रान्सिस्को । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताएका हुन् । “यदि एउटा मुलुकले अर्को मुलुकलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved