सांघातिक आक्रमण

एनआईसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण

काठमाडौं। एनआईसी एसिया बैंकका कर्मचारीमाथि भएको आक्रमणका विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले सरकारको ध्यानाकर्षण गराएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved