सहकारी समस्यामा

सहकारी समस्यामा, बचत फिर्ता माग्न आउनेको घुइँचो

काठमाडौं। बजारमा केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेको छ । पछिल्लो समय केही सहकारी बन्द हुने अवस्थामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved