हैजा भएको एक घन्टादेखि पाँच दिनसम्म यसका लक्षणहरु देखिन सक्छन्। हैजा भएको छोटो समयमा नै बिरामी सिकिस्त हुने गर्छन्। यसले १० जना बिरामीमध्ये १ जनालाई गम्भीर अवस्थामा पुर्याउन सक्छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved