सरकार शिक्षक वार्ता

सरकार र शिक्षकबीच औपचारिक वार्ता आज, सरकारले पत्र पठाउँदै

बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र शुक्रबार बिहान ९ बजे वार्ता गर्ने सहमति भएको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved