सरकारी वेबसाइट डाउन

सबै सरकारी वेबसाइटहरू डाउन

काठमाडौं। नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन् । सरकारी सर्भरमा आएका समस्याका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार बिहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved