सरकारी गाडी

निलम्बित प्रधानन्यायाधीश जबराको सरकारी गाडी र पीएसओ फिर्ता बोलाइयो

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासबाट सबै सरकारी सुविधाका गाडी र उनको निजी सुरक्षार्थ खटिएका सुरक्षाकर्मी  फिर्ता बोलाइएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको स्रोतले जानकारी दियो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved