सयपत्री फूल

विक्री नभएपछि सयपत्री फूल सडकमा मिल्काउँदै व्यापारी, बालेन शाहसँग आक्रोशित

आफूले उत्पादन गरेको सयपत्री फूल विक्री नभएपछि उत्पादक/व्यापारीहरू सडकमा मिल्काउन बाध्य भएका छन् । काठमाडौं महानगरपालिकाले व्यावसायिक नभइ घुम्ने ठाउँ विक्रीका लागि तोकिदिएपछि आफूहरू फूल मिल्काउन बाध्य भएको उनीहरूले बताएका छन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved