जाकार्ता । इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी मालुकुमा मंगलबार तीन यात्रु बोकेको एउटा हेलिकप्टर सम्पर्कविहीन भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका प्रमुख फतुर रहमानले बुधबार बताएका छन् । खोजी तथा उद्धार कार्य जारी छ । स्थानीय समयानुसार दिउँसो १ः१६ बजे...