समानुपातिक लिष्ट

समानुपातिकको लिष्ट बोकेर निर्वाचन आयोग जाँदै माओवादी

काठमाडौं। नेकपा माओवादी केन्द्रले समानुपातिक लिष्ट आजै निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ । अध्यक्ष प्रचण्ड आएपछि माओवादीले अपराह्न साढे ४ बजे बुझाउने तयारी गरेको हो। ‘अध्यक्ष प्रचण्डसहित शीर्ष नेता सोलुखुम्बुको एक कार्यक्रममा गएर भर्खरै फर्किँदै हुनुहुन्छ । उहाँहरु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved