नेपाली समाजमा कतिपय राम्रा र कतिपय नराम्रा अभ्यास थिए । तर, पुँजीवादी हस्तक्षेपपछि यहाँ भएका राम्रा कुरा पनि नराम्रा भनेर चित्रित हुन थाले । यो समाजले कुन राम्रो र कुन नराम्रो भनेर छुट्टाउने आफ्नो पुरानो आदर्श गुमायो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved