सभामुख अग्निप्रसाद सापकोटा

संविधानको रक्षा र कार्यान्वयन आवश्यक : सभामुख सापकोटा

काठमाडौ।  सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम् समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विवादलाई संवादमा रुपान्तरण गर्न, राष्ट्रिय एकता कायम गर्न र संविधानको निष्ठापूर्वक पालना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved