सदस्यसचिव

राखेप सदस्यसचिव घिसिङले लिए शपथ

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले शपथ लिएका छन्। खेलकुद मन्त्रालयमा उनले खेलकुद मन्त्रीबाट शपथ लिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सदस्यसचिवका रुपमा नियुक्त गरेको थियो। शपथ पछि उनले नयाँ खेलकुद नियम अनुसार जावफदेही भएर काम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved