सत्ता गठबन्धनको भेला

सत्ता गठबन्धनको प्रदेशस्तरीय कार्यकर्ता भेला आज जनकपुरमा

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू आज मधेस प्रदेशको राजधानी जनकपुरधाम जाँदैछन्। सत्ता गठबन्धनको मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम जान लागेका हुन्। कार्यकर्ता भेलालाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved