सञ्चार माध्यम

विदेशी सञ्चारमाध्यमबाट निर्वाचनसम्बन्धी प्रचार गर्न नपाइने

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले प्रचारप्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ को दफा १५...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved