संसद्

अवरोध हटाउन सभामुखले थाले एमालेसँग छलफल

काठमाडौं। संसद्को अवरोध हटाउन सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल थालेका छन्। एमालेका प्रमुख सचेतक विशाल भट्टराई, एमाले सांसद खगराज अधिकारी र चन्दा चौधरीको वार्ता टोलीसँग सभामुख सापकोटाले छलफल थालेका हुन्। छलफलमा नेपाली कांग्रेसका नेता तथा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved