संसद् भवन

प्रहरीले हटायो संसद् भवनको सडकपेटीमा टाँगेको डोरी (तस्वीर)

काठमाडौं । प्रहरीले संघीय संसद् भवन नयाँ बानेश्वरको सडकपेटीमा लगाएको डोरी हटाएको छ । व्यापक जनदबाबसँगै सडकपेटी पैदलयात्रुको लागि खुल्ला गरिएको हो । सुरक्षालाई मजबुत बनाउन अल्पकालीन रुपमा डोरी राखिए पनि अहिले हटाएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved