संसदीय सुनुवाइ समिति

संसदीय सुनुवाइको निर्णय आज सुनाइने

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज सुनाउने भएको छ । प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिले विहान ११ बजे बैठक बोलाएको छ । गत मंसिर ५ गते न्यायपरिषद्ले गरेको नियुक्ति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved