संकल्प प्रस्ताव

मधेस प्रदेशसभा : संविधानप्रदत्त अधिकारका लागि संकल्प प्रस्ताव

जनकपुरधाम । मधेस प्रदेशसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन संविधानको अनुसूचीमा रहेका अधिकार संघीय सरकारबाट प्राप्तिका लागि यथाशीघ्र पहल गर्न निर्देशन दिइयोस् भनेर पेश भएको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकमा नेकपा (एमाले)का तर्फबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved