संकटकाल

म्यान्माको जुन्ताद्वारा संकटकाल छ महिना थप

याङ्गुन । म्यान्माको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सङ्कटकालीन अवस्थालाई छ महिनासम्म बढाउन सहमति जनाएको जुन्ताले बताएको छ । यस कदमले सेनाले निर्वाचन गराउन गरेको प्रतिबद्धतामा पुनः ढिलाइ भएको छ । जुन्ताले विज्ञप्तिमा भनेको छ,“स्थिति सामान्य नभएको र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved