श्री लालीगुराँस सहकारी र स्टार सहकारीबीच एकीकरण

श्री लालीगुराँस सहकारी र स्टार सहकारीबीच एकीकरण गर्ने प्रारम्भिक सम्झौता

काठमाडौं। ललितपुर महानगरपालिका–३ मा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्रारम्भिक सम्झौता भएको छ। शुक्रबार ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा श्री लालीगुराँस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved