काठमाडौं। नेपाल श्रीलंकाको संयुक्त ११ सँगको मैत्रीपूर्ण खेलमा ९२ रनले पराजित भएको छ। २३३ रनको लक्ष्य पछ्याएको नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा ३६ औं ओभरमा १४० रनमा अलआउट भयो। नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ र ओपनर...