श्यामजी खाटु मन्दिर

राजस्थानको खाटु श्यामजी मन्दिरमा भागदौड, ३ जनाको ज्यान गयो, कयौं घाइते

राजस्थान। भारत राजस्थानको एक मन्दिरमा भागदौड मच्चिँदा ३ जनाको ज्यान गएको छ । कयौं घाइते भएका छन्। राजस्थानको खाटु श्यामजीको मन्दिरमा आज विहानै दर्शनार्थीबीच भागदौड मच्चिएको थियो । श्यामजी मन्दिरमा हरेक महिनाको एक दिन ठूलो मेला लाग्ने गर्दछ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved