शिव मूर्ति

धार्मिक पर्यटन बढाउन २५ फिट अग्लो शिव मूर्ति

कञ्चनपुर। धार्मिक पर्यटनलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पशुपति सेवा समाज समितिको पहलमा मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो । दाताको सहयोगमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved