शिक्षण

शिक्षणको भाषा विद्यालयले नै छनोट गर्न पाउनुपर्छ: महासंघ

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले शिक्षणको भाषा सम्बन्धित विद्यालयको निर्णय बमोजिम गरिनुपर्ने बताएको छ । आईतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा महासंघका प्रतिनिधिहरुले विद्यालय शिक्षा विधेयकको संशोधनको सम्बन्धमा धारणा राख्दै यस्तो बताएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved