शिक्षकलाई तलब

भिरमौरीको मह बेचेर शिक्षकलाई तलब

यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीन जनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह सङ्कलन गर्ने ठेक्का पाएका छन् । भिरमह ठेक्का लगाएर प्राप्त भएको आम्दानी स्थानीय एक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबमा खर्चिने गरिएको छ । 

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved