काठमाडौं । कार्यालय जाने समयमा शिक्षकले गरेको प्रदर्शनले काठमाडौंमा सवारी आवागमनमा बाधा पुगेको छ । शिक्षकहरूले आज (आइतबार) बिहान ९ बजेदेखि प्रदर्शन गर्दा माइतीघर–नयाँ बानेश्वर सडकखण्ड ठप्प बनेको हो । आन्दोलनले कार्यालय जानेहरू समस्यामा परेका छन् । राष्ट्रिय प्रजातन्त्र...