काठमाडौं । शालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका प्रधानाध्यापकसहित तीनै जना धरौटीमा रिहा भएका छन् । चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनीहरु धरौटीमा रिहा भएका हुन् । चितवनको रत्ननगर नगरपालिका–१०...