शार्दूल भट्टराई

‘पुल खस्यो’ : समृद्ध काव्यचेतनासँगै प्रश्नको चाङ

सामाजिक, सांस्कृतिक एवं राजनीतिक संचेतनाका कवि हुन्, शार्दूल भट्टराई। नेपाली नाटक, निबन्ध र अनुभूतिका साथै मूल्याधारित पत्रकारितामा समेत दख्खल राख्ने उनका रचनात्मक धरातलमा मूलतः सामाजिक/सांस्कृतिक चेतनाका साथै संघर्षशील मानिसका सामाजिक दायित्व घनीभूत र प्रखर रुपमा आउँछन्। तीसको दशकदेखि नै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved