शवसहित पक्राउ

बालिकाको जल्दै गरेको शवसहित मसानघाटबाट पक्राउ परे तीन व्यक्ति

बहुदरमाई–७ की १४ वर्षीया बालिकाको विष सेवनका कारण मृत्यु भएको घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्यरुपमा अन्त्यष्टि गर्न लागेको अवस्थामा प्रहरीले तीनै जनालाई मसानघाटबाट शवसहित पक्राउ गरेको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved