व्याँस गाउँपालिका

दार्चुलाको बोलिनमा हिमपहिरो, यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको प्रहरीको आशंका

काठमाडौं। दार्चुलाको व्याँस गाउँपालिका-१ बोलिनमा हिमपहिरो गएको छ । मंगलबार दिउँसो पौने ३ बजे हिमपहिरो गएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको प्रहरीको आशंका छ । हिम पहिरो गएको क्षेत्रमा ५०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved