काठमाडौं । महालेखापरीक्षकको कार्यालयले वैदेशिक ऋणमा घोटालाको आशङ्का गरेको छ । तीन निकायले फरक-फरक विवरण पेस गरेपछि वैदेशिक ऋणको यकिन रकम पेस गर्न महालेखाले निर्देशन दिएको छ । आर्थिक वर्ष २०८०/८१ मा महालेखा नियन्त्रक कार्यालयले तयार गरेको एकीकृत वित्तीय...