वुमन आइकन आईसीटी अवार्ड

एनसेलले ३ लाख नगदसहित ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ दिँदै

काठमाडौं। महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्ने भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने नेपालकै प्रतिष्ठित आईसीटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved