वीरगन्जका मेयर

अरूको छोरीलाई आफ्नो भन्दै नागरिकता दिलाएको आरोपमा वीरगन्जका मेयरविरुद्ध उजुरी

वीरगन्ज । फर्जीको विवरणको आधारमा रुविना श्रेष्ठलाई छोरी बनाएर नागरिकता दिलाएको भन्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध कारबाहीको उजुरी परेको छ । मेयर सिंहविरुद्ध कारबाहीको माग गर्दै प्रधानमन्त्रीको कार्यालयदेखि लिएर गृह मन्त्रालयसम्म उजुरी परेको हो । यसअघि पर्सा जिल्ला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved