विश्व सामाजिक मञ्च

विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरु (तस्वीरहरु)

काठमाडौं ।  ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । सम्मेलन बिहिबार (फागुन ३) देखि ७ गतेसम्म हुनेछ । उद्घाटनका दिन विश्वका विभिन्न देशका सांस्कृतिक झाँकी र आन्दोलनका स्वरूपहरूसहित र्‍याली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved