विश्वकै खतरनाक लागू औषध तश्करी

मेक्सिकोमा विश्वकै खतरनाक लागुऔषध तस्कर पक्राउ, तीन जना प्रहरी मारिए, २ जहाजमा गोली प्रहार

उनलाई पक्राउ गरेको विरोधमा समर्थकले सडक बन्द गर्ने, गाडी जलाउने र अन्य हिँसा मच्याउने काम गरेका थिए । त्यसै क्रममा सुरक्षा बलसँग भिडन्त हुँदा तीन जना सुरक्षाकर्मीको ज्यान गएको हो ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved