विश्वकप क्वालिफायर

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेपाललाई पराजित गर्दै नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ। टाकासिङ्गा स्पोर्ट्स क्लबमा शनिबार सुपर सिक्सको लागि भएको निर्णायक खेलमा नेदरल्यान्ड्सले नेपाललाई ७ विकेटले पराजित गरेको हो। यससँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको...