काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन ३’को नयाँ भाग आजबाट प्रसारण हुने भएको छ । च्याम्पियनका निर्देशक विशाल भण्डारीसहितका कलाकार सवार कार दुर्घटनापछि रोकिएको प्रसारण आजदेखि प्रसारण हुन लागेको हो । भण्डारीले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन् । दुर्घटनाले...