विर्तामोड

विर्तामोडमा पनि उठेन एक महिनादेखि फोहोर

झापा । विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहरको डुङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved