विप्लवको पार्टी

विप्लवको पार्टीले भन्यो – प्रधानन्यायाधीशसँगै न्यायाधीशहरुले राजीनामा दिनुपर्छ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सर्वोच्च अदालतमा देखिएको विवाद तत्कालका लागि नियन्त्रण गर्न न्यायाधीशहरुले समेत राजीनामा दिनुपर्ने बताएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved