विपद् जोखिम न्युनिकरण

विपद् न्युनिकरणका लागि नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई गृहमन्त्री श्रेष्ठको सुझाव

काठमाडौं । गृहमन्त्री नारायकाजी श्रेष्ठले विपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल आवश्यक रहेको बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले त्यसका लागि काठमाडौं महानगरपालिकाले पहल गर्नु पर्ने बताए । २६ औँ राष्ट्रिय भूकम्प दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved