काठमाडौं । नेकपा एमालेबाट जिम्मेवारीमुक्त भएकी स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेले सचिवालय बैठकले गरेको निर्णयप्रति ठुलो पार्टी भएको हेर्न पाउँ भन्दै शुभकामना दिएकी छन् । बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ६ महिनाका लागि जिम्मेवारीविहीन गर्ने निर्णय...