काठमाडौं। राष्ट्रियसभाबाट विनियाेजन विधेयक २०७८ पास भएकाे छ। बिहीबारकाे राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो । राष्ट्रियसभाबाट पारित भएकाे विधेयक फिर्ता आएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्राप्त सन्देशसहित उक्त विधेयक प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत गरेका थिए। एमालेका सांसद्का अवराेधकाबीच प्रतिनिधिसभाबाट...