विद्युत् निर्यात

विद्युत् निर्यात गर्न बंगलादेशसँगको वार्ता सकारात्मक

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीचको विद्युत् बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । आगामी वर्षायामदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी प्राधिकरण र बिपिडिबीबीच सहमति भएको हो  । दुबै पक्षबीच जतिसक्दो छिटो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved