काठमाडौं। अर्थमन्त्री डा.प्रकाश शरण महतले विद्युतीय गाडीमा कर समायोजन गर्नुमा असल नियत र बजेटको लक्ष्य अनुरूप हुने बाहेक अरू कुरा नगरिएको बताएका छन्। बजेट निर्माणको क्रममा बाहिरी व्यक्तिको प्रवेश भनेर ‘ईन्ट्री’ गर्ने व्यक्ति रामकृष्ण श्रेष्ठमाथि आरोप लगाएकोमा पनि अर्थमन्त्रीले...