विद्या भट्टराई

काठमाडौं । एमालेको राजनीतिमा विद्या भट्टराईको आफ्नै विरासत र पहिचान छ । विद्यार्थी राजनीतिको विगत र प्राध्यापनको अनुभव बटुलेकी भट्टराई शैक्षिक समस्यासँग साक्षात्कार गर्दै आएकी नेता हुन् । भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको विमान दुर्घटनामा निधन भएपछि एमालेले उपनिर्वाचनमा...